थकाली अनुसन्धान केन्द्रको ७ ‌औ‍ अधिवेशन  सम्पन्न

थकाली अनुसन्धान केन्द्रको ७ ‌औ‍ अधिवेशन सम्पन्न

News & Article
काठमांडौ- २०७७ साल चैत्र १० गते ,थसेस नेपाल, क्षेत्रीय समिति काठमांडौको भवनमा, थकाली अनुसन्धान केन्द्रको ७औं अधिवेशन विधिवत रूपमा सम्पन्न भई उक्त अधिवेशनले श्री नरेशकुमार तुलाचनको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरिएको छ । जसमा उपाध्यक्षमा श्री योगेन्द्रमान भट्टचन, सदस्य सचिवमा श्री शुसिला शेरचन, कोषाध्यक्षमा श्री दिलप्रसाद शेरचन, सह- सचिवमा श्री छनबहादुर भट्टचन, सह- कोषाध्यक्षमा श्री शंकर गौचन, यसैगरी सदस्यमा श्री पूर्णप्रसाद तुलाचन, आचार्य श्री पेरिक गौचन, ट्होम श्री नवीन शेरचन, अधिवक्ता श्री बालकृष्ण भट्टचन र श्री नपेन्द्र भट्टचन निर्वाचित हुनु भएको थियो । यसैगरी मिति २०७८ वैशाख ५ गते निवर्तमान कार्य समितिका अध्यक्ष इ. श्री तेज प्रसाद गौचनज्यूद्वारा नव निर्वाचित अध्यक्ष नरेशकुमार तुलाचनज्यूलाई थकाली अनुसन्धान केन्द्रको महत्वपूर्ण दस्तावेजहरू विधिवत रूपमा हस्तान्तरण कार्य सुसम्पन्न भएको कुरा जानकारी गराउँदै उक्त दिनमा अध्यक्ष श्री नरेशकुमार तुलाचनज्यूको अध्यक्षता बसेको पहिलो वैठकले विधान अनुसार…
Read More