थकाली समुदायको उद्गम स्थल थासाङ (थाक सातसय) को प्राचीन, ऐतिहासिक, धार्मिक, सांस्कृतिक र सामाजिक मूर्त-अमूर्त सम्पदाहरूको पौराणिक अभिलेख दस्तावेजहरूको वैज्ञानिक अध्ययन अनुसन्धान गरी यसको उचित संरक्षण गर्दै थकाली समुदायको गौरवमय इतिहास लेखन कार्यको लागि सहजिकरण र उचित व्यवस्थापन गर्नु हो ।