थकाली अनुसन्धान केन्द्रद्धारा प्रस्तुत थकाली इतिहास अध्ययन अनुसन्धान तथा लेखन परियोजना प्रस्तावना बमोजिम थकाली सेवा समिति नेपाल केन्द्रद्धारा रु ५०००००/- अक्षरेपि पाँच लाख रुपैया केन्द्रीय अध्यक्ष श्री सोमप्रसाद तुलाचनज्यूबाट अनुसन्धान केन्द्रका अध्यक्ष श्री नरेश कुमार तुलाचनज्यूलाई हस्तान्तरण गर्नु भएकोमा यसप्रकारको ऐतिहासिक कार्यमा सहयोग सहकार्य सद्भावको उच्च मूल्याङ्कन गर्दै थकाली अनुसन्धान केन्द्रको तर्फबाट हार्दिक धन्यवाद एवम् कृतज्ञता व्यक्त गर्दछ ।