मिति २०७९ मंसिर १९ गते थकाली सेवा समिति नेपाल क्षत्रीय समिति काठमाडौंको सभाहलमा थकाली इतिहास अध्ययन अनुसन्धान तथा लेखन परियोजनाको लागि थकाली सेवा समिति हङकवङका अध्यक्ष श्री हर्क नारायण तुलाचनज्यूको पहलकदमीमा सहयोगी चन्दादाताहरूबाट संकलित रू १५४,१०५/- ( एकलाख चवन्न हज़ार एकसय पाँच ) रुपैया र साथै कोषाध्थक्ष एवम् दानवीर श्री पदम बहादुर शेरचनज्यूको आफ्नो व्यक्तिगत सहयोग रू १०१०१०/- (एकलाख एकहजार दश ) रूपैया आर्थिक सहयोग प्रदान गर्नु भएकोमा थकाली सेवा समिति हङकवङ र श्री पदमबहादुर शेरचनज्यूलाई थकाली अनुसन्धान केन्द्र हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छौं ।
