Thakali Research Centre

हार्दिक श्रदाञ्जली

अत्यन्त मृदुभाषी, मिलनसार,समाजसेवी थकाली समुदायका संस्कृति ज्ञाता एवम् थकाली अनुसन्धान केन्द्रका स.सचिव सुश्री शुशिला शेरचनज्यूको पुज्यनिय पिता स्व.जयप्रसाद शेरचनज्यूको ९० वर्षको उमेरमा मिति २०७९ साल असोज १३ गतेका दिन अलनेपाल हस्पिटल काठमाडौमा असामयिक निधनले हामी अत्यन्त स्तब्ध, मर्माहत र दु:खित भएका छौं  एक होनाहार संस्कृति ज्ञातालाई गुमाउनु पर्दा थकाली समुदायले अपूरणीय क्षति बेहोर्नु परेको छ । स्वर्गीय आत्माको वैकुण्ठमा वास होस भन्दै थकाली अनुसन्धान केन्द्र भावपूर्ण श्रदाञ्जली अर्पण गर्दछ ।साथै यस दुःखद् घडीमा शोकाकुल परिवारजनप्रति धैर्य धारण गर्ने असीम शक्ति मिलोस भन्दै भावपूर्ण समवेदना व्यक्त गर्दछौ ।

प्रार्थी
नरेश कुमार तुलाचन
अध्यक्ष
थकाली अनुसन्धान केन्द्र
तथा परिवार

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *